• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

देशव्यापी रास्वपाको घण्टी बज्ने देखेपछि ओली भन्न थाले- चुनावी परिणाम स्वीकार हुन्न !


  • धनकुटा खबर
  • .

काठमाडौ । देशव्यापी रुपमा घण्टी बज्ने सम्भावना उच्च रहेको विश्लेषण गर्दै केपी शर्मा ओलीले आफू र एमाले हारे चुनावको परिणाम अस्वीकार गर्ने धम्की दिएका छन् ।

उम्मेदवारी दर्ता गर्दै गृहजिल्ला झापा पुगेर काठमाडौं फर्किएका ओलीले सिङ्गो देशनै रास्वपामय भइसकेको बुझेसँगै संसद पुनःस्थापनाको मुद्दामा सर्वोच्च अदालतले तत्काल फैसला गर्न समेत माग गरेका छन् ।

आफूसँगै देशव्यापी एमाले पराजित हुने विश्लेषण गर्दै ओलीले चुनाव र त्यसपछिको परिणाम अस्वीकार गर्ने धम्की दिन थालेका छन् ।

उम्मेदवारी दर्ता गरेर गाउँबाट काठमाडौं फर्किएका एमाले नेता नेताहरुले चुनावमा पराजित हुने बुझेसँगै निर्वाचनभन्दा संसद पुनःस्थापना गरेर अघि बढ्नु पर्ने केपी शर्मा ओलीलाई सुझाब दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖