• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

लुकेर जनतालाई त्रसित पार्ने लुसिफर देशले खोजेको होइन : झाँक्री


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले देशले लुकेर जनतालाई त्रसित पार्ने लुसिफर नखोजेको बताएकी छन्।

उनले देशले खोजिरहेको नेता हेर्दा देखिने, छुँदा भेटिने, बोलाउदा बोल्ने र सुन्ने हुनुपर्ने बताइन्। उनले रास्वपाका उम्मेदवार बालेन्द्र साहप्रति लक्षित गर्दै यस्तो भनेकी हुन्।

‘आज देशले, लुकेर जनतालाई त्रसित पार्ने लुसिफर खोजेको होइन,’ उनले सामाजिक सञ्जालमा लेख्छिन्, ‘देशले खोजिरहेको नेता तः हेर्दा देखिने, छुदा भेटिने, बोलाउदा बोल्ने र सुन्ने, सुख दुःखको सारथि, प्रेम, अपनत्व र विश्वासको स्पर्श दिन सक्ने राष्ट्रको अभिभावक हो।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖