• Sunday 4th of October 2026

सुनिल थापाको आजै पशुपति आर्यघाटमा अन्त्येस्टी गरिने


  • धनकुटा खबर
  • .

काठमाडौँ । दिवंगत वरिष्ठ कलाकार सुनिल थापाको आजै पशुपति आर्यघाटमा अन्त्येस्टी गरिने भएको छ ।

थापाको परिवार मुम्बईबाट आएलगत्तै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको हो ।

त्यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने कलाकार संघका सदस्य गोपाल ढकालले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖