• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेकपाकी केन्द्रीय सदस्य मनिषा अधिकारी एमालेमा प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपाकी केन्द्रीय सदस्य मनिषा अधिकारी एमालेमा प्रवेश गरेकी छन्।

एमाले नेतृ तथा राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्री का अनुसार एमाले विभाजनपछि अन्य समूहमा लागेका कार्यकर्तालाई “घर फर्काउने अभियान” अन्तर्गत अधिकारीसहित युवाहरूलाई पार्टीमा समाहित गरिएको हो।

उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओली ले स्वागत गरेका छन्।

यस्ता प्रवेश कार्यक्रमहरू आगामी दिनमा पनि जारी रहने नेताहरूले बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖