नयां दिल्ली । भारतको झारखण्डमा चार्टर्ड विमान दुर्घटना हुँदा ७ जनाको मृ,त्यु भएको छ।
रेडबर्ड बीचक्राफ्ट किङ एयर बी–९० एल एउटा एयर एम्बुलेन्स थियो ।
सोमबार साँझ रांचीबाट उडान भरेको विमान झारखण्डको चत्रा जिल्लाको समरियाको जंगलमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
