• Sunday 4th of October 2026

यी चर्चित गायिका बनिन् निर्वाचन प्रहरी


  • धनकुटा खबर
  • .

कर्णालीकी देउडा–दोहोरी गायिका बिपना सिंह आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरीको भूमिकामा खटिएकी छन्।

निर्वाचन सु”रक्षालाई सुदृढ बनाउन सरकारले भर्ना गरेका करिब डेढ लाख निर्वाचन प्रह”रीहरू पनि आ-आफ्नो कार्यक्षेत्रमा परिचालित भइसकेका छन्।

निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउने जिम्मेवारी काँधमा बोकेर सबै खटिएका सुरक्षाकर्मीहरू आफ्नो ड्युटीमा सक्रिय रूपमा लागिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖