• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इरानी आक्रमणमा यूएईमा १ नेपालीसहित ३ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ — इरानी आक्रमणमा यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु भएको छ ।

यूएईको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल, बंगलादेश र पाकिस्तानका १-१ जना नागरिकको मृत्यु भएको जनाएको छ ।

त्यस्तै आक्रमणमा ५८ जना घाइते भएका छन् ।

घाइते हुने यूएई, इजिप्ट, फिलिपिन्स, भारत, पाकिस्तान, इरानलगायतका नागरिक रहेको रक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖