• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेबि संघको चेतावनी:बिद्यार्थी संगठन खारेज गरे खरानी हुन्छौ


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यार्थी संगठनहरू खारेज गरे सरकार खरानी हुने चेतावनी दिएको छ।

शुक्रवार काठमाडौँमा आयोजित संघको सिनेट बैठकमा बोल्दै अध्यक्ष दुजाङ शेर्पाले उक्त चेतावनी दिएका हुन्।

विद्यार्थी संगठनहरू खारेज गर्ने भनेर मिडिया ट्रायल भइरहेको उनले बताए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖