• Tuesday 6th of October 2026

मुगुमा ४ म्याग्निच्युडको भूकम्प


  • धनकुटा खबर
  • .

काठमाडौं। मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भुगुको धैनकोट आसपास केन्द्रविन्दु भएर गएराति २ बजेर २२ मिनेटमा भूकम्प गएको हो।

आसपासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।

भूकम्पबाट के कति असर भयो भन्ने बारेमा विवरण प्राप्त भएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖