• Tuesday 6th of October 2026

गुण्डा नाइके बले पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । गुण्डा नाइके बलराम सापकोटा (बले) पक्राउ परेका छन् ।

बूढानीलकण्ठ क्षेत्रमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

उनी यसअघि पनि विभिन्न अपराध कार्यमा संलग्न भएको आरोपमा पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖