• Tuesday 6th of October 2026

५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ


  • धनकुटा खबर
  • .

कञ्चनपुर, ६ बैशाख । ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन ।

लालझाडी गाउँपालिका(४ बस्ने ३२ वर्षीय राजकुमार रानालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

 

राज कुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖