• Tuesday 6th of October 2026

काठमाडौंबाट पोखरा जाँदै गरेको इभि दुर्घटना


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौंबाट पोखरा जाँदै गरेको इभि गाडी धादिङको आदमघाट निर बाटोमै पल्टिएको छ ।

यसमा सवार १२ जना घा’इते भएका छन् ।

थप विवरण आउन बांकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖