• Tuesday 6th of October 2026

बिहे नगरिदिएको भनेर बिबाद हुदाहुदै छोराले लिए बुबाको ज्यान


  • धनकुटा खबर
  • .

काठमाडौ । घरायसी झगडामा कञ्चन गाउँपालिका वडा नं ४ बेलडाँडा निवासी २४ वर्षिय सुनिल थारुले आफ्नै बुबा जंगबाहादुर थारुको ज्यान लिएका हुन्।

स्थानीयहरुका अनुसार बिहेको विषयमा झगडा भएको र त्यसक्रममा सुनिलले ५८ वर्षिय बुबा जंगबहादुर थारुको घाँटी अठ्याएर बेहोस बनाएका थिए।

उपचारको लागि कपिलवस्तुको पिपरा अस्पताल कपिलवस्तु लैजाँदै गर्दा जंगबहादुरको ज्यान गयो। भने छोरा फरार छन् ।

अहिले सुनिलको प्रहरीले खोजि गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖