• Tuesday 6th of October 2026

रोल्पाको जिप दुर्घटनामा लमजुङका आमाछोराको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौ । रोल्पाको जलजलामा बिहीबार भएको जिप दुर्घटनामा आमा छोराले ज्यान गुमाएका छन् ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ पामचोक बस्नेत थोककी २४ वर्षीया एलिसा भनेर चिनिने लोजिना जिसी थापा र उनका ४ वर्षीय छोरा संयोग थापाले दुर्घटनामा परेर ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖