• Tuesday 6th of October 2026

आफनै साथीहरुको कुटपिटबाट २१ बर्षिय युवाको मृ,त्यु


  • धनकुटा खबर
  • .

बांके । बाँकेको खजुरा गाउपालिका-६ सिमलघारी बस्ने वर्ष २१ को विशाल चन्दलाई उनकै ५/६ जना साथिहरुले मंगलवार बिहान नेपालगंजस्थित बेलासपुरमा कुटपिट गरी ह,त्या गरेका छन ।

आफन्तका अनुसार चन्दको टाउको र शरिरको विभिन्न भागमा गहिरो चोटपटक लागेको छ ।

चन्दलाई ५/६ जना साथिहरुले केही काम छ भन्दै सोमबार साझ ४ बजेतिर घरबाट (सिमलघारी) नेपालगंज लगेको आफन्तले बताए ।

नपालगंज -१२ बेलासपुरमा भाडाको कोठामा साथिहरुले नै धारिलो हतियार प्रयोग गरेर हत्या गरी फरार रहेको र प्रहरीले हालसम्म कसैलाई पनी पक्राउ नगरेको आफन्तले बताएका छन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖