• Wednesday 7th of October 2026

एसईईको नतिजा आउँदो हप्ताको मंगलबारभित्र प्रकाशन गर्ने तयारी तीव्र


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले एसईई (SEE) को नतिजा आउँदो हप्ताको मंगलबारभित्र प्रकाशन गर्ने तयारी तीव्र पारेको छ।

बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण र अन्तिम प्रमाणीकरणको काम लगभग अन्तिम चरणमा पुगेको छ। सबै प्रक्रिया समयमै पूरा भएमा नतिजा निर्धारित समयभित्रै सार्वजनिक गरिने बताइएको छ।

एसईई नतिजा नजिकिँदै गर्दा विद्यार्थी, अभिभावक र विद्यालयमा उत्साह र चासो बढेको छ।

अबको केही दिनमै नतिजाको औपचारिक घोषणा हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖