• Tuesday 6th of October 2026

झुक्किएर आएछ भने त्यो बल बालेनकै खुट्टामा पास गर्नेछु : रवि लामिछाने


  • धनकुटा खबर
  • .

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रास्वपाको सहमति अक्षरश पालना गर्ने बताएका छन्।

आइतबार जारी महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बालेनसँगको सहमति इमान्दारिताका साथ पालना गर्ने बताएका हुन्।

‘सरकार सञ्चालनका लागि रास्वपाले निर्वाचनअघिनै बालेनको खुट्टामा बल पुर्याइसकेको छ, भटाभट गोल हान्ने जिम्मा बालेनजी को हो, उहाँले निरन्तरता पनि दिरहनुभएको छ,’ उनले भने, ‘झुक्किएर त्यो बल कहीँ आएछ भने त्यो बल त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖