• Monday 5th of October 2026

संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन सुरु


  • धनकुटा खबर
  • .

काठमाडौं । संसद्‌मा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सम्बोधन थालेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले रसुवा बाढीपीडितबारे सम्बोधन गरेका हुन् ।

भदौ १० गते भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटसहित विभिन्न जिल्लामा ठूलो क्षति पुर्‍याएको छ । बाढीको एकसातापछि प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् ।

यसअघि उनले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖