• Monday 23rd of November 2026

राप्रपा अध्यक्षमा उठ्ने ज्ञानेन्द्र शाहीको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं, ४ मंसिर । राप्रपा नेता ज्ञानेन्द्र शाहीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले महाधिवेशनबाट रूपान्तरण र पुस्तान्तरण हुनुपर्ने भन्दै पार्टीको अध्यक्षमा उठने घोषणा गरेका हुन् ।

वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनसहित पूर्वअध्यक्षहरूलाई पार्टीको सर्वोच्च नेता बनाउने उनले प्रस्ताव गरेका छन् ।

राप्रपाको महाधिवेशन मंसिर २६ देखि सुरु हुँदैछ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖