• Thursday 26th of November 2026

रास्वपा सांसद निशा डाँगीले मुकुल ढकालसँग कसिन् लगनगाँठाे


  • धनकुटा खबर
  • .

काठमाडौं, १० मंसिर । रास्वपा सांसद निशा डाँगी र मुकुल ढकाल विवाह बन्धनमा बाँधिएकी छन् । लामाे समयदेखिकाे प्रेम सम्बन्धलाई दुवैले विवाहमा परिणत गरेका हुन् ।

‎ढकाल र डाँगीच बिहीबार विवाह सम्पन्न भएकाे हाे ।

ढकाल र डाँगीकाे विवाहमा रास्वपा सभापति रवि लामिछाने दम्पती झापा पुगेका थिए ।
‎
‎मुकुल ढकाल रास्वपाको जग हाल्ने र सुरुवाती दिनमा पार्टीलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिमध्ये एक हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖