• Sunday 29th of November 2026

आज सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

सुर्खेत— आज (कात्तिक १ गते) कर्णाली प्रदेशभरि सार्वजनिक बिदा दिइएको छ। कर्णाली प्रदेश सरकारले प्रदेशभरि लागू हुनेगरि सार्वजनिक बिदा दिएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कात्तिक १ गते बिहीबारका दिन असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को अवसरमा बिदा दिने निर्णय गरेको हो।

आज कर्णाली प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरू बन्द रहनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖