• Saturday 28th of November 2026

दशै मनाएर फर्किदै गरेका दिदीभाईको दुर्घटनामा गयो ज्यान


  • धनकुटा खबर
  • .

दशै मनाएर फर्किदै गरेका दिदीभाईले नवलपरासीको कावासोती बालुवाडाँडामा भएको जिप दुर्घटनामा शनिबार ज्यान गुमाएका छन ।

पवित्रा र पवन मंगाश्रीले सो दुर्घटनामा ज्यान गुमाएका हुन ।

बुलिङटार ३ टाँडीका २१ बर्षिया पबित्रा र १८ बर्षिया पवनको ज्यान गएपछि यतिबेला सिंगो गाँउ शोकमा डुबेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖