दाङकाे शान्तिनगर ५ रगैजामा रोकिरहेको ट्याक्सी नालामा पल्टिएकाे छ । गाडी ब्याकमा आएर नालामा पल्टिएको बताइएकाे छ। मानविय क्षति भने भएकाे छैन् ।