• Monday 5th of October 2026

नेपालले बनायो टी-२० मा सर्वाधिक रनको विश्व कीर्तिमान


  • धनकुटा खबर
  • .

काठमाडाैं । नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक रन बनाउने टोलीका रुपमा विश्व कीर्तिमान बनाएको छ।

मंगोलियाविरुद्ध नेपालले जारी खेलमा १९ ओभरको खेल सकिँदा २९१ रन बनाएको छ ।

नेपालका लागि कुशल मल्ल १३६ रन बनाएर खेलिरहेका छन् ।

उनलाई ४ बलमा२४ रन बनाएका दीपेन्द्र सिंह ऐरीले साथ दिइरहेका छन्

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖