• Saturday 28th of November 2026

काठमाडौँबाट हिंडेको बस दुर्घटना


  • धनकुटा खबर
  • .

काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ०२-०३-००१ख-०१५८ नम्बरको रात्रि बस गण्डक नजिक डिभाइडरसँग ठोक्किँदा दुर्घटना भएको छ ।

दुर्घटना मङ्गलवार बिहान भएको हो ।

गाडी तीव्र गतिमा रहेको र चालकले सन्तुलन गुमाएको कारण बस डिभाइडरसँग ठोक्किएको प्रारम्भिक अनुमान गरिएको छ ।

थप विवरण आउन बाकी ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖