• Tuesday 6th of October 2026

फुलहमको पुनरागमन जितमा ह्यारीको दुई गोल


  • धनकुटा खबर
  • .

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा फुलहमले ब्रेटफोर्डलाई पराजित गरेको छ ।

फुलहम २–१ ले विजयी भएको हो । ह्यारी विलसन एक्लैको दुई गोल गरे । त्यसपछि लिगमा फुलहमको पुनरागमन भएको हो ।

८ मिनेटको इन्जुरी समयमा विलसनले दुई गोल गर्दै अप्रत्यासित जित दिलाए ।

जितपछि १० खेलबाट १५ अंक बटुल्दै फुलहम नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट १३ अंकको ब्रेन्टफोर्ड १३औं स्थानमा छ ।

facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖