• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

जीबी राइलाई पक्राउ गरेर ल्याएपछि सबै कुरा खुल्ने :रवि


  • धनकुटा खबर
  • .

काठमाडौ । ‘म सुप्रिमको सदस्य पनि होइन, ऋणी पनि होइन कसले मेरो नाम लेखेर बैंकमा रकम जम्मा गरिदियो। त्यो पनि मलाई थाहा भएन।’

‘मैले राम्रै मनसायले जीबी राईसँग सहकार्य गरेको थिएँ। मलाई त्यो टेलिभिजनमा सहकारीको रकम ल्याएकोसम्म पनि थाहा छैन,’राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले हिजो रुपन्देहीमा बयानको क्रममा भनेका छन।

साथै उनले जीबी राइलाई पक्राउ गरेर ल्याएपछि सबै कुरा खुल्ने बयान दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖