• Saturday 28th of November 2026

यि हुन् झुण्डिएको अवस्थामा भेटिएका मन्दिरका पुजारी


  • धनकुटा खबर
  • .

सुर्खेतको देउती बज्यै मन्दिरको मुल ढोकामा पुजारी झुण्डिएको अवस्थामा फेला परेकी छन् ।

५० वर्षिया सरस्वती राजी झुण्डिएको अवस्थामा बुधबार विहान फेला परेकी हुन्।

उनी सोही मन्दिरको पुजारी रहेको स्थानीय पत्रकार दिपेश दाहालले बताए। पुजारी नै मृत अवस्थामा भेटिएपछि मन्दिरको नियमित पुजा अर्चना रोकिएको छ।

मृतक राजीले मादक पदार्थ अत्याधिक सेवन गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖