• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

रुपन्देहीमा रविको बयान सकियो


  • धनकुटा खबर
  • .

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ ।

बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोपमा रुपन्देही लगिएका उनको बुधबार जिल्ला सरकारी वकिलको कार्याल रुपन्देहीमा बयान सकिएको हो ।

रविलाई बयानका लागी कास्कीबाट रुपन्देही लगिएको थियो । उनीसँग मंगलबार पनि बयान लिइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖