• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

रवि लामिछानेलाई पोखरा लैजान विमानस्थल पुर्‍याइयो


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रलि लामिछानेलाई कास्की लैजानका लागि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगिएको छ ।

केहीबेर अघि लामिछानेलाई विमानस्थल लगिएको हो ।

उनलाई यति एयरको विमानमार्फत पोखरा लगिने प्रहरीले जनाएको छ। विमान आएलगत्तै पोखरा लगिने प्रहरीको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖