• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

लुम्बिनी हानिए दुर्गा प्रसाईं


  • धनकुटा खबर
  • .

काठमाडौं, १ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको सक्रियता बढेको छ ।

काठमाडौंमा यही मंसिर ७ गते विरोध प्रदर्शन गर्दैछन् । त्यसको तयारीस्वरुप उनले विभिन्न जिल्लामा कार्यक्रम गरिरहेका छन् ।

हालै उनले मधेश प्रदेशको रौतहटमा भव्य कार्यक्रम सम्पन्न गरिसकेका छन् । आज भने उनी लुम्बिनी प्रदेशतर्फ लागेका छन् ।

साथमा उनको अभियानका गतिविधि संकलन तथा सम्प्रेषण गरिरहने पत्रकार प्रकाशचन्द्र दाहाललगात छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖