• Tuesday 6th of October 2026

ऐश्वर्याले एक्लै मनाइन् छोरी आराध्यको जन्मदिन


  • धनकुटा खबर
  • .

मुम्बइ– ऐश्वर्या राई बच्चनले एक्लै छोरी आराध्य बच्चनको जन्मदिन मनाएकी छिन् ।

उनले आफ्नी छोरी आराध्या बच्चन र स्वर्गीय बुबा कृष्णराज राईको जन्मदिनको सेलिब्रेशनका हृदयस्पर्शी तस्वीरहरु सेयर गरेकी छिन् ।

आराध्या नोभेम्बर १६ देखि १३ वर्षको भएकी छिन् । ऐश्वर्याका स्वर्गीय बुबा कृष्णराजको जन्मदिन भने नोभेम्बर २१ मा हो । उनले सेयर गरेका तस्वीरहरूमा आराध्यासँगै आफ्नाे बुबा कृष्णराजलाई भावुक रुपमा सम्मान गरिएको देखिएको छ ।

उनले सेयर गरेको एउटा तस्वीरमा ‘तिमी तिमी आधिकारिक रूपमा किशोरी भयौ आराध्या’ भनी लेखेकी छिन् ।
ऐश्वर्याले एक्लैले छोरीको जन्मदिन मनाइरहँदा श्रीमान् अभिषेक बच्चनसँगको सम्बन्धमा आएको उनले सेयर गरेको एउटा तस्वीरमा ‘तिमी आधिकारिक रूपमा किशोरी भयौ आराध्या’ भनी लेखेकी छिन् ।

ऐश्वर्याले एक्लैले छोरीको जन्मदिन मनाइरहँदा श्रीमान् अभिषेक बच्चनसँगको सम्बन्धमा आएको खटपट हल्लाबारे उनका फ्यानहरुले आशङ्का व्यक्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖