• Saturday 28th of November 2026

मेडिसिटीमा उपचारका क्रममा मृत्यु भएका सरोजका परिवारले बुझे शव


  • धनकुटा खबर
  • .

काठमाडौँ । ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका सरोज लिम्बूका परिवारले शव बुझेका छन् ।

मेडिसिटीमा मिर्गौला प्रत्यारोपण गरेका इलामका ३८ वर्षीय सरोज सुब्बा लिम्बूको मंसिर १ गते मृत्यु भएको थियो ।

अस्पतालको लापरबाहीले गर्दा सरोजको मृत्यु भएको भन्दै परिवार र आफन्तले शव बुझ्न मानेका थिएनन् ।

बिहीबार साँझ दुई पक्षबिच वार्ता भएपछि परिवारले शव बुझेको अस्पताल प्रशासनले रातोपाटीलाई जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖