नुवाकोटमा अटो दुर्घटनामा परी चारजना घाइते भएका छन्। बेलकोटगढी नगरपालिका वडा नं ७ स्थित भैरवकुण्डमा बिहीबार अटो दुर्घटना भएको हो ।