• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना


  • धनकुटा खबर
  • .

काठमाडौ । फेक डकुमेन्ट सार्वजनिक गरेर भ्रम फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन्।

उनलाई वीर अस्पतालमा भर्ना गरिएको साइबर ब्यूरोले जनाएको छ । आइतबार नै काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश दिएको थियो।

क्यान्सरको बिरामी उनलाई अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएपनि उपचार समेत गर्न आदेश दिएको हो ।

सोही अनुसार प्रहरीले प्रसाईंलाई अस्पताल लगेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖