• Sunday 4th of October 2026

निरुता सिंहले श्रीमान्‌सँग मनाइन् जन्मदिन


  • धनकुटा खबर
  • .

अभिनेत्री निरुता सिंहले श्रीमान्‌सँग जन्मदिन मनाएकी छिन् । निरुताले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गर्दै जन्मदिन मनाएको भिडियो र फोटो पोस्ट गरेकी छिन् ।

निरुताले बुधवार भिडियो पोस्ट गर्दै लेखेकी छिन्, ‘अघिल्लो रातको कुरा । मेरो जन्मदिनको शुभकामना दिनुहुने सबैलाई हृदयदेखि धन्यवाद ।’

निरुताको यो पोस्टमा धेरैले उनलाई जन्मदिनको शुभकामना दिएका छन् । निरुताले हालै सञ्जीव गुलाटीसँग विवाह गरेकी हुन् । दुवै हातमा रातो चुरा, मङ्गलसूत्र र हरियो रङको सर्ट र स्कर्ट लगाएकी उनी भिडियाेमा निकै सुन्दर देखिएकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖