• Tuesday 6th of October 2026

गौशालाको एक होटलमा भारतीय पर्यटक मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौं, असोज ११ । काठमाडौँको गौशालास्थित पशुपति प्लाजा होटलमा एक जना भारतीय मृत भेटिएका छन् ।

होटलमा भारतको आन्द्रप्रदेश घर भएका ६३ वर्षीय तेलारी मुन कृष्टेना नाइडो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सो होटलमा भारतीय नागरिक मृत भेटिएको घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖