• Tuesday 6th of October 2026

पोखरा एभेन्जर्सले गुमायो तेस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा जनपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले तेस्रो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पोखराका कुशल भूर्तेल ६ रनमा आउट भएका हुन् ।

उनलाई जनकपुरका लागि ललित राजवंशीले आउट गरे । यो उनको दोस्रो विकेट हो ।

यसअघि, दिनेश खरेल १० र एन्ड्रिज गौस २० रनमा आउट भए ।

टस जितेर जनकपुरले पहिले बलिङ रोजेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖