• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौं, २४ मंसिर ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ  ।

बिहान ९ बजेका लागि बैठक बोलाइएको सभापति शेरबहादुर देउवाको निवासमा बस्नेछ।

समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक राजनीती र प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका बारेमा छलफल हुने बुझिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖