• Tuesday 6th of October 2026

पोखरा एभेन्जर्सको गतिलो सुरुवात


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा काठमान्डु गुर्खाजविरुद्ध पोखरा एभेन्जर्सले गतिलो सुरुवात गरेको छ ।

पोखराले १० ओभरमा ३ विकेटको क्षतिमा ६९ रन बनाएको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर काठमान्डुले बलिङ रोजेसँगै पोखरा ब्याटिङमा उत्रिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖