• Tuesday 6th of October 2026

कर्णालीले बनायो १० ओभरमा ४७ रन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्सले १० ओभरमा ४७ रन बनाएको छ ।

कर्णालीले १० ओभरमा ४ विकेट गुमाएर ४७ रन बनाएको हो ।

८.३ ओभरमा च्याडविक वाल्टन ११ रनमा आउट भए । उनलाई सैफ जैबले आउट गरे।

पावर प्लेमा कर्णालीले ३ विकेटको क्षतिमा ३५ रन बनायो ।

छैटौं बलमा रित गौत शून्यमा आउट भए । उनलाई हर्मित सिंहले आउट गरे।

१.६ ओभरमा बाबर हायातलाई स्कट कुगेलेइनले १३ रनमा आउट गरे । ५।२ ओभरमा देव खनाल ७ रनमा रन आउट भए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले पहिले बलिङ गर्ने निर्णय लिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖