काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई कर्णाली याक्सले १०२ रनको सामान्य लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा पूरै १० विकेट गुमाएर १०१ रन बनाएको हो ।