• Tuesday 6th of October 2026

टिकटकमा फर्किए आयुष र एलिजे


  • धनकुटा खबर
  • .

काठमाडौँ । टिकटकजोडी आयुषसिंह ठकुरी र एलिजे जमाली टिकटकमा फर्किएका छन् ।

साइबर बुलिङको कारण देखाउँदै गत मंसिर २४ गते टिकटकबाट गायब भएका उनीहरु अहिले फर्किएका हुन् ।

टिकटकबाट ब्रेक लिने घोषणा सहित केही समय हराएको यो जोडी एकसातामै फर्किएका हुन् ।

टिकटकमा फर्किएसँगै उनीहरु लाइभमा समेत देखिएका छन् । केही भिडियो पोस्ट समेत गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖