• Tuesday 6th of October 2026

सुदूरपश्चिमविरुद्ध जनकपुरलाई पहिलो झट्का


  • धनकुटा खबर
  • .

काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ ।

जनकपुर बोल्ट्सका ओपनर लाहिरु मिलान्था १२ रनमा आउट भएका हुन् ।

उनलाई सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले आउट गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जनकपुरले ब्याटिङ रोजेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖