• Tuesday 6th of October 2026

यी नेपाली युवाले गरे जापानमा आत्महत्या


  • धनकुटा खबर
  • .

जापानमा एक नेपाली विधार्थीले झुण्डिएर आत्महत्या गरेका छन् ।

धादिङको थांक्रे गाउंपालिका वडा नम्बर ८ का दिनेश थापालेसेप्टेम्बर २५ तारिख विहान ५ बजेको समयमा आत्महत्या गरेका हुन् ।

अध्ययनको शिलशिलामा जापानको हिगासी निहोन कोकुसाईदाई गाकोउ फुकुशिमा केन ईवाकी सिटिमा बस्दै आएका थापाको आत्महत्या कारण खुल्न बांकी छ । मृतक थापाको शव नेपाल ल्याउनआर्थिक संकलन भईरहेको मृतकका काका उत्तम थापाले बताउनुभयो ।

घरको आर्थिक अवस्था कमजोर रहेकाले जापानमा रहेको NPO NRNA जापानलाई आर्थिक संकलन गरि शवलाई नेपाल पठाउन अनुरोध गरिएको उहांले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖