लोकप्रिय गायिका समीक्षा अधिकारीले गोल्डेन नेपाली फिल्म अवार्ड २०२४ मा सर्वोत्कृष्ट गायिकाको अवार्ड जित्न सफल भएकी छिन ।