• Tuesday 6th of October 2026

गायिका मेलिना मैनाली आमा बन्दै


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ पुष । गायिका मेलिना मैनाली आमा बन्ने भएकी छिन् ।

गायक कमल खत्रीसँग विवाह गरेकी मैनालीले आफू आमा बन्नको लागि जानकारी गराएकी छिन् ।

उनले आफूले अहिले आमा बन्ने सुन्दर शौभाग्यलाई अनुभूति गरिरहेको बताएकी छिन् ।

उनले फेशबुकमा लेखेकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖