• Tuesday 6th of October 2026

युवा पलायनको पीडामा गोविन्द गौतमको ‘भिसा हातैमा ’ ( भिडियो )


  • धनकुटा खबर
  • .

काठमाडौं । गायक गोविन्द गौतमले आफ्नो नयाँ गीत ‘भिसा हातैमा ’ सार्वजनिक गरेका छन् ।

गोविन्दकै शब्द ,संगीत रहेको गीतलाइ रोशन बालुवाले एरेन्ज गरेका हुन् । गीत गायनमा गोविन्दलाइ चर्चित गायिका समीक्षा अधिकारीले साथ् दिएकी छिन ।

देशमा अहिले भइरहेको युवा पलायन र त्यसबाट परिवारमा परेको प्रभावको दर्दनाक कथा देखाइएको गीतको भिडियोमा यशु भट्टराई ,नविन गौतमको मुख्य भूमिकामा छन् भने गुणराज श्रेष्ठ ,अन्जु चौलागाई , दीपक गौतम र करिना खड्काको समेत अभिनय रहेको छ प्रमोद के भण्डारीको निर्देशनमा बनेको भिडियोलाइ करण चैसिरले छायांकन र टेकेन्द्र शाहको सम्पादन गरेका हुन् ।

भिडियोलाई ‘मौलिक रोधीघर’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖