• Tuesday 6th of October 2026

मेयर रेणु दाहालबारे गायिका समिक्षाले यसो भनिन्…


  • धनकुटा खबर
  • .

उहाँको कामको चर्चा धेरै सुनेकी थिए। आज उहाँकै निवासमा सविनय भेट गर्ने अवसर जुर्यो।

उहाँ यत्तिकै सफल हुनुभएको होईन रहेछ। पुर्वप्रधानमन्त्रीको छोरी, भरतपुर जस्तो महानगरपालिकाको प्रमुख भईकन पनि थोरै पनि घमण्ड नभएको, अत्यन्तै आत्मिय र मिलनसार। आफ्नै अभिभावकलाई भेटे जस्तै महसुस भयो।

उहाँसंगै भरतपुर पनि घुमियो। आहा! कति सुन्दर बनाउनुभएको छ। एउटी महिलाले पनि सबैको मन जित्ने गरि काम गर्नुभएको आदरणीय दिदि रेनु दाहाललाई धेरै धेरै माया छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖