प्रहरीसँगको बयानमा करिनाले भनिन् कि आ’क्रमणकारी अत्यन्त आक्रामक थिए, तर उनीहरूले घरबाट केही चोरेनन्।
करिनाका अनुसार सैफसँग झगडा हुँदा आरोपी उग्र बने।
करिनाले भनिन्, “जब आक्रमण भइरहेको थियो, मैले बालबालिका र महिलाहरूलाई १२ औं तल्लामा सुरक्षित पठाएँ।
आश्चर्यको कुरा, आ’क्रमणकारीले तिजोरीमा राखिएका गहना वा अरू केही चोरेका छैनन्।”
